ई-सेवाको कर्मचारी भन्दै १५ लाख ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं, कात्तिक १२ । ई-सेवाको कर्मचारी हुँ भन्दै १५ लाख २० हजार ९ सय रूपैयाँ ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रौतहत गौर नगरपालिका ५ का २६ वर्षीय नवनित कुमार कुशवाहा, सोही वडाका २१ वर्षीय कन्हैया कुमार कुशवाहा, रौतहट गढिमाई नगरपालिका ६ का १९ वर्षीय दिपेन्द्र कुमार यादव, गौर नगरपालिका ५ का २० वर्षीय अभय कुमार यादव र सोही वडाका २१ वर्षीय रितेश कुशवाहा हुन्।
उनीहरूविरूद्ध १५ लाख २० हजार रूपैयाँ ९ सय रूपैयाँ ठगी गरेको भन्दै १८ जनाले उजुरी दिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्