Techie IT
आईतबार, वैशाख २१,२०८२

त्रिकोणात्मक श्रृखलामा हङकङविरुद्ध नेपालले खराब प्रदर्शन


कात्तिक, काठमाडौं । त्रिकोणात्मक श्रृखलामा हङकङविरुद्ध नेपालले खराब प्रदर्शन गरेको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ५५ रन जोड्दा ४ विकेट गुमाएको छ ।

नेपालको सुरुवात नै राम्रो हुन सकेन । ९ रन जोड्दा पहिलो विकेटका रुपमा कुशल भुर्तेल २ रनमै आउट भए । तेस्रो नम्बरमा आएका सोमपाल कामी पनि ८ रनमा आउट भए ।त्यसपछि नेपालले आसिफ शेख (२०) र कप्तान रोहित पौडेल (११) को विकेट गुमाएको छ ।अहिले क्रिजमा कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी छन्


क्याटेगोरी : खेलकुद, ब्रेकिंग न्युज, समाचार, खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:19 am6:41 pm +0545