Techie IT
आईतबार, वैशाख २१,२०८२

कर्णालीका सडकमा भगवान् भरोसा यात्रा


३ कात्तिक, सुर्खेत । विसं २०७९ असोज १२ गते बाँकेको कोहलपुरबाट सल्यानको कपुरकोटका लागि छुटेको जीप कपुरकोट गाउँपालिका–६ जलवाङ दुर्घटनामा पर्‍यो ।

देशैभर दसैँको रौनक छाएको बेला रा १ ज ५६३ नम्बरको जीप दुर्घटनामा नौ जनाले ज्यान गुमाएपछि जलवाङ गाउँ शोकमा डुब्यो । जीपमा सवार नौ जनामध्ये आठ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भयो


क्याटेगोरी : समाचार, समाज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:20 am6:40 pm +0545