पेट्रोलियम पदार्थको मूल्य घटे पनि सार्वजनिक सवारीको भाडा नघट्ने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आइतबार रातिबाट लागु हुनेगरी पेट्रोल प्रतिलिटर ११ रुपियाँ र डिजेल प्रतिलिटर पाँच रुपियाँ घटाए पनि सार्वजनिक सवारी साधनको भाडा भने नघट्ने भएको छ ।
काठमाडौँमा पेट्रोलको मूल्य अब प्रतिलिटर १७२ रुपियाँ पर्ने भएको छ । डिजेलको मूल्य प्रतिलिटर १६८ रुपियाँ पर्नेछ । निगमले पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीमा रहेको जनाएको छ । भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यको आधारमा नेपालमा पनि मूल्यलाई बढाउने वा घटाउने गरिन्छ । निगमले पेट्रोलियम पदार्थको मूल्य घटाए पनि सार्वजनिक सवारीको भाडा भने नघट्ने बताइएको छ ।
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्