धादिङका १० खेलाडी खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो खेल्न बंगलादेश प्रस्थान

धादिङ । बंगलादेमा हुने 1st Bangabandhu Open International Taekwondo Championship-2023 मा भाग लिन धादिङका १० खेलाडी आज साढें १ बजे बंगलादेश प्रस्थान गर्ने भएका छन् । यहि कार्तिक २ देखि ४ गते सम्म संचालन हुने उक्त प्रतियोगितामा धादिङबाट धादिङ तेक्वान्दो संघका अध्यक्ष प्रदिप गिरी सहित १० जना र नेपालभरीबाट १५० जना तेक्वान्दो खेलाडीहरुले भाग लिने छन् ।
१२ देश सहभागि हुने उक्त प्रतियोगितामा सहभागि हुनलागेका खेलाडीहरुलाई महानगरपालिका वडा न २२ का वडा अध्यक्ष चिनी काजी महर्जन, धादिङ जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख रमेशमान तुलाधर र संकटा क्लबका मेनेजर राजेश तुलाधरले विधाई गरेका छन् ।
धादिङबाट सहभागि हुने खेलाडीको नामावली
१. प्रदिप गिरी ८७ केजी प्लस पुम्से
२. धनबहादुर गुरुङ ५४ केजी प्लस पुम्से
३. कैलाश श्रेष्ठ ५१ केजी प्लस पुम्से
४. आकाश श्रेष्ठ ३४ केजी प्लस पुम्से
५. राजन श्रेष्ठ ३८ केजी प्लस पुम्से
६. रिजिना श्रेष्ठ ३८ केजी प्लस पुम्से
७. रिदम श्रेष्ठ २५ केजी प्लस पुम्से
८. स्मृति श्रेष्ठ २९ केजी प्लस पुम्से
९. सुगम श्रेष्ठ ३७ केजी प्लस पुम्से
१०. दिनयाम्शु कंडेल पुम्से
क्याटेगोरी : tags, समाचार, खेलकुद
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्