दसैंभर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने

काठमाडौं : सर्वोच्च अदालतमा दसैं अवधिभर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएको छ। त्यसका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छन्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम विजया दशमी र त्यो अवधिमा पर्ने शनिबार दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहनेछ।
सर्वोच्च अदालतले सूचना जारी गर्दै दसैं अवधिमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ हुने जानकारी गराएको हो। सर्वोच्च प्रशासनका अनुसार घटनास्थपनादेखि कोजागत पूर्णिमाका दिनसम्म अदालत बन्द हुनेछ।
सर्वोच्चले बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमाथि फैसला गर्ने न्यायाधीशहरूको सूची समेतसार्वजनिक गरेको छ
क्याटेगोरी : bannernews, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्