लागुऔषधसहित दोर्जे लामा स्याङ्जामा पक्राउ

स्याङ्जा : लागुऔषधसहित काठमाडौं बौद्ध बस्ने २९ वर्षीय दोर्जे लामा स्याङ्जामा पक्राउ परेका छन्। बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग.१ख.९८६२ नं.को बसमा सवार उनी सोमबार साँझ स्याङ्जाको गल्याङ्मा पक्राउ परेका हुन्।
गल्याङ- १ राम्दीस्थित अस्थायी प्रहरी पोष्टमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा लामालाई लागुऔषधसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।
प्रहरी प्रवक्ता समेत रहेका खनालका अनुसार,लामाको साथबाट डाइजेपाम २८ एम्पुल, नुफिम ४८ एम्पुल र फेनरागन ४८ एम्पुल फेला परेको छ।’
लामाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्