Techie IT
सोमबार, वैशाख २२,२०८२

एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा निर्वाचित


पोखरा । । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् ।

एमालेको गण्डकी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा शर्मा निर्वाचित भएका हुन् । शर्मासँगै लमजुङका मायानाथ अधिकारी अध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धामा थिए । अधिकारीले ३ सय ६५ मत प्राप्त गरे ।

उनलाई पराजित गर्दै नवराज शर्मा ५ सय ३१ मतका साथ गण्डकी प्रदेश अध्यक्षमा विजयी भएका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नवराज शर्मा, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:19 am6:41 pm +0545