विश्वकप क्रिकेट: आजदेखि भारतमा सुरु हुँदै

काठमाडौँ। आइसीसी एकदिवसीय विश्वकप क्रिकेट आज देखि भारतमा सुरु हुँदैछ । गुजरातको अहमदावादमा साविक विजेता इंग्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतियोगिताको उद्घाटन खेल हुनेछ । यो खेल नेपाली समय अनुसार सवा २ बजे सुरु हुनेछ ।
विश्वकप छनोटबाट छानिएका र विश्व क्रिकेटमा एकदिवसीय मान्यता पाएका १० देशहरुबीच प्रतिस्पर्धा हुनेछ । सहभागी १० टिमहरुले लिग चरणमा खेल्ने र शीर्ष चारले सेमिफाइलनल खेल्ने तालिका रहेको छ ।
विश्वकपमा आयोजक भारतसहित अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका श्रृलंका र नेदल्याण्ड रहेका छन् । प्रतियोगीताको फाइनल खेल १९ नोभेम्बरमा हुनेछ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #hot, #विश्वकप क्रिकेट
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्