Techie IT
मंगलबार, वैशाख २३,२०८२

९ वर्षीय बालिकामाथि दुष्कर्म गरेको आरोपमा ४० वर्षका पुरुष पक्राउ


दाङ । दाङमा ९ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१४ भेटनरी बस्ने ४० वर्षीय टेकबहादुर विक रहेको प्रहरीले बताएका छ ।

उहाँलाई अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले मङ्गलवार दिउँसो पक्राउ गरि आज सार्वजनिक गरेको हाे । बालिकाका परिवारले सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:18 am6:41 pm +0545