महानगर र अभियन्ता ई: को टोलीबीच वार्ता सुरू

काठमाडौं, ९ असोज । काठमाडौं महानगरपालिका र अभियन्ता ई: को टोलीबीच वार्ता सुरू भएको छ ।
काठमाडौं महानगरपालिकाको कार्यालयमा वार्ता सुरु भएको हो । वार्तामा महानगरपालिकाका मेयर बालेन साह र अभियन्ता ईस् दुवै बसेका छैनन्। उनीहरूको टीमबीच वार्ता भइरहेको हो ।
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापनको माग गर्दै अभियन्ता ईस् आठ दिनदेखि काठमाडौं महानगरपालिका कार्यालयको गेटमा उभिइरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं महानगर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्