चिनियाँ लगानीकर्ताका लागि नेपाल अवसरको भूमि : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ लगानीकर्ताहरुका लागि नेपाल अवसरको भूमि रहेको बताउनु भएको छ ।
आज बेइजिङमा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड फोरममा उहाँले चीनको लागि नेपाल लगानीको वातावरण उपयुक्त भएको मुलुक भएको बताउनु भएको हो ।
उहाँले नेपालको जलस्रोत, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा लगानी गरी नाफा कमाउन सकिने समेत बताउनुभयो ।
प्रधानमन्त्रीको रुपमा आफ्नो तेस्रो भ्रमण भएको भन्दै उहाँ चीनले पूर्वधार, औद्यौगिक, गरिवी निवारण, शिक्षा र स्वास्थ्य सेवामा ठुलो फड्को मारेकोमा खुशी समेत व्यक्त गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्