नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा २१ जना मनोनीत

काठमाडौं । नेकपा एकीकृत समाजवादीले २१ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । भाद्र ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयको अपानी जारी गर्दै ले सदस्य थप गरेको जानकारी गराएको हो ।
पार्टी अध्यक्ष माधव नेपालले जारी गरेको अपानीमा अनेरास्ववियूको अध्यक्षबाट बिदा लिएर बसेका सुदेश पराजुली पनि परेका छन् ।
को को थपिए ?
१. अजबहादुर मल्ल — बाजुरा
२. ओमचरण अमात्य — भक्ततपुर
३. गौतम राई — काठमाडौँ
४. गोविन्द चेपाङ —मकवानपुर
५. चन्द्रा श्रेष्ठ — झापा
६. चिरञ्जीवी भट्टराई —सुनसरी
७. जयप्रकाश यादव — बारा
८. दिपक केसी — काठमाडौँ
९. धनबहादुर कार्की — दोलखा
१०. धर्म शाही — मुगु
११. नन्द बञ्जाडे — काठमाडौं
१२. बरुनाथ योगी — दैलेख
१३. बैकुण्ठ भुसाल —पर्बत
१४. भक्तिमान सुब्बा— पाँचथर
१५. मिना लामा —मकवानपुर
१६. रामप्रसाद ढुङाना — काठमाडौँ
१७. लंक हमाल — कपिलवस्तु
१८. शालिकराम भट्टराई —नवलपरासी पूर्व
१९. शिवकुमारी खनाल— काठमाडौँ
२०. शैलेन्द्र उपाध्याय— रूपन्देही
२१. सुदेश पराजुली — काठमाडौँ
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एकीकृत समाजवादी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्