नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने
काठमाडौं, २६ भदौ । नेकपा एमालेका उपाध्यक्ष एवम् सविधानसभा सदस्य सुवास नेम्वाङको असामयिक निधनप्रति सरकारले दुस्ख व्यक्त गरेको छ।
आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले नेम्वाङको निधनप्रति दुस्ख व्यक्त गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले अन्त्येष्टिका दिननै सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।
नेम्वाङका दुबै छोरा विदेशबाट फर्किने क्रममा रहेकाले उनको अन्तिम संस्कार बुधबार अपराह्नमात्रै गरिने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सुवास नेम्वाङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्