तारकेश्वर बाट को को ले गरे एमाले बागमती प्रदेश अधिबेश प्रतिनिधि मनोनयन दर्ता ? ( सूचि सहित)

नेकपा एमाले काठमाडौं जिल्ला कमिटिले बागमती प्रदेश प्रथम अधिबेशनको प्रतिनिधि छनौट अन्र्तगत आज उम्मेदवार मनोनयन दर्ता भएको छ । जिल्ला कमिटि अध्यक्ष दिपक निरौलाका अनुसार मनोनयन दर्ता ११ वटै पालिकाहरु जिल्ला पार्टी कार्यालयमा बिहान ११ बजे बाट २ बजे सम्म भएको छ ।
जसका लागी १ प्रस्तावक र १ समर्थक आबश्यक पर्ने छ ।
नेकपा एमाले बागमती प्रदेश प्रथम अधिबेशनको प्रतिनिधि छनौट यहि भाद्र २७ गते हुन गहि रहेको छ। जस अनुसार तारकेश्वर नगरपालिकाबाट बागमती प्रदेश प्रथम अधिबेशनको प्रतिनिधिका लागि निम्न अनुसारको मनोनयन दर्ता भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एमाले बागमती प्रदेश अधिबेशन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्