Techie IT
शुक्रबार, असार ६,२०८२

धनकुटामा १६ वर्षीया किशोरी बलात्कृत


धनकुटा, २४ भदौ । धनकुटामा १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।

किशोरीलाई बलात्कार गरेको अभियोगमा पाख्रिबास नगरपालिका–८ बस्ने ६७ वर्षीय रंगलाल तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती किशोरीलाई आइतबार दिउँसो डर त्रास देखाई आफ्नै घरको कोठामा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #किशोरी बलात्कृत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Thunderstorm
5:07 am7:03 pm +0545