Techie IT
शनिबार, असार ७,२०८२

वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एकजनाको मृत्यु


काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एकजनाको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी सागर मिश्रले अन्दाजी ४० वर्षीय पुरुषको छतबाट हाम फाल्दा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #वीर अस्पताल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:07 am7:03 pm +0545