कोशी प्रदेशको नाम खारेजीको माग राख्दै प्रदर्शन

काठमाडौँ । कोशी प्रदेश नाम खारेजीको माग गर्दै ललितपुरमा प्रदर्शन गरिएको छ । आइतबार किरात याक्थुङ चुम्लुङको ३५औँ स्थापना दिवसको अवसरमा किरात याक्थुङ चुम्लुङ संघीय कार्यसमितिले कोशी प्रदेशको नाम खारेजीको मागसहित जावलाखेलमा प्रदर्शन गरेको हो ।
उनीहरू प्रदेशको नाम ‘कोशी’ खारेज गर, ऐतिहासिक पहिचानको आधारमा लिम्बुवान, किरात’ कायम गर, नो कोशी, प्रदेशको नाम कोशी मान्दैनौ, प्रदेश १ लाई ऐतिहासिक पृष्ठभूमिको आधारमा पुनः नामकरण गर लगायतका नारा ब्यानरमा राखेर प्रदर्शनमा उत्रिएका थिए ।
प्रदेश सभाले फागुन १७ गते प्रदेशको नाम कोशी राखेको थियो। नेकपा ९एमाले०‚ नेपाली काँग्रेस‚ राप्रपाले कोशी नाममा मतदान गरेको थियो। नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टीले भने किरात९लिम्बुवान९सगरमाथा नाम प्रस्ताव गरेको थियो।
प्रतिक्रिया
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोशी प्रदेश
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्