Techie IT
शुक्रबार, असार ६,२०८२

पेप्सीकोला–काँडाघारी सडकखण्डमा बसले ठक्कर दिँदा ८ जना घाइते


काठमाडौँ । काठमाडौँको पेप्सीकोला–काँडाघारी सडकखण्डमा सवारी दुर्घटना भएको छ । विहान भएको दुर्घटनामा आठ जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको थियो ।

घाइतेहरुको मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइतेहरूको अवस्था गम्भीर रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सवारी दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Rain
5:07 am7:03 pm +0545