खांदबारीको नयाँ भैरबी दल गुल्मले पनि मनायो राष्ट्रिय धान दिवस (फोटोफिचर)
खांदबारी- संखुवासभामा रहेको नेपाली सेनाको नयाँ भैरबी दल गुल्म खांदबारीले पनि राष्ट्रिय धान दिवस २०८० मनाएको छ ।
सेनाले खांदबारी स्थित आफ्नै ब्यारेक भित्र कृतिम खेत बनाई गुल्ममा कार्यरत सम्पुर्णले धान दिवसको अवसरमा रोपाई जात्रा मनाएको गुल्मपती सेनानी लक्ष्मण खड्काले बताउनुभयो ।
सेनाले कृतिम खेतमा धान रोपाइँपछि दही चिउरा खाएर, हिलो छ्यापा छ्याप गरेर रमाईलो गरेका थियो ।
तस्बिरहरु:
क्याटेगोरी : फोटो फिचर, वातावरण-कृषि, समाचार
ट्याग : #नया भैरबी दल गुल्म खांदबारी, #नेपाली सेना, #राष्ट्रिय धान दिवस, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्