Techie IT
शुक्रबार, वैशाख २६,२०८२

कोशी प्रदेशमा ढल्यो एमाले नेतृत्वको सरकार, कार्कीले पाएनन् विश्वासको मत


काठमाडौँ १५ असार । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ ।

विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको हो । बैठकमा ८९ प्रदेश सभा सदस्यमात्र उपस्थित थिए । कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो ।

एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिएका हुन् । कार्कीको विपक्षमा ४३ मत खसेको छ । अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रिया


क्याटेगोरी : समाचार
ट्याग : #hot news, #कोशी प्रदेशमा ढल्यो एमाले नेतृत्वको सरकार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:16 am6:43 pm +0545