Techie IT
शुक्रबार, वैशाख २६,२०८२

सडकमा ट्यांकरदेखि ट्याक्सीसम्मको विरोध र्‍याली, गरीखान पाउनुपर्ने माग


काठमाडौं, १४ असार। विभिन्न मागसहित चालक र व्यवसायीले सार्वजनिक सवारीसाधनसहित  विरोध र्‍याली निकालेका छन् । सितापाइलाबाट सुरू र्‍यालीमा ट्याक्सी, ट्रक, टिपर, खानेपानी ट्यांकर, साना ढुवानी गाडी, टेम्पो, माइक्रोलगायत सवारी एकैपटक निकालेर विरोध गरिएको हो ।

सार्वजनिक यातायातका व्यवसायीले स्वदेशमै काम गरेर खान पाउनुपर्ने, रातो प्लेटवाला सवारीले यात्रु बोक्न पाउने नीति खारेज गर्नुपर्ने, ट्याक्सी स्टेण्डको अनिवार्य व्यवस्था गर्नुपर्ने, सवारीमा २० वर्षे अवधि खारेज गर्नुपर्ने माग राखिएको छ ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #hot news, #ट्यांकरदेखि ट्याक्सीसम्मको विरोध र्‍याली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:16 am6:43 pm +0545