Techie IT
सोमबार, असार ९,२०८२

अध्यक्ष ओलीद्वारा मदन स्मृति चौतारी उद्घाटन तथा वृक्षारोपण


काठमाडौं, १३ असार।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन स्मृति चौतारीको उद्घाटन तथा वृक्षारोपण गर्नुभएको छ ।

मदन भण्डारीको ७२ औँ जन्मजयन्तीको अवसरमा अध्यक्ष ओलीले आज मदन स्मृति चौतारी उद्घाटन तथा वृक्षारोपण गर्नुभएको हो ।
एमालेले आज विभिन्न कार्यक्रम गरेर मदन भण्डारीको जन्मजयन्ती मनाउँदैछ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot news, #मदन स्मृति चौतारी उद्घाटन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Mostly Cloudy
5:07 am7:04 pm +0545