ललिता निवास प्रकरणमा थप एकजना पक्राउ

काठमाडौं असार १२। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा थप एकजना पक्राउ परेका छन्।
पछिल्लो पटक नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले डिल्ली बजार मालपोतका तत्कालीन कर्मचारी गोपाल कार्कीलाई पक्राउ गरेको हो ।
यो प्रकरणमा एकैदिन पक्राउ पर्नेको संख्या ६ पुगेको छ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट सुरु भएको पक्राउ श्रृंखला डिल्ली बजार मालपोतका कर्मचारीसम्म पुगिसकेको छ।
सीआईबीका एक अधिकारीका अनुसार मीनबहादुरपछि मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरु धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी पक्राउ परिसकेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : ## breakingn, #थप एकजना पक्राउ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्