बालेनको चेतावनीपछि हच्किए प्रदर्शक

काठमाडौं असार ८। अदालतले अन्तरिम आदेश दिएपनि हल सञ्चालकहरू भारतीय फिल्म चलाउन हच्किएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतको आदेश नमान्ने बताएपछि प्रदर्शकहरू रिस्क नलिने मुडमा रहेका हुन् ।
बालेनको अडानको पक्षमा व्यापक जनसमर्थन देखिएकाले प्रदर्शकहरू हिन्दी फिल्म चलाउन डराएका हुन् । आज कुनै पनि मल्टिप्लेक्स चेनमा भारतीय चलचित्रको शो राखिएको छैन । क्यूएफएक्स, एफ क्युव, वान सिनेमालगायत कुनै पनि हलले भारतीय सिनेमाको बुकिङ खुलाएका छैनन् । ती सबै हलमा नेपाली र अंग्रेजी सिनेमा चलिरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #news, #बालेनको चेतावनी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्