वेस्ट इन्डिजविरुद्ध नेपाललाई तेस्रो सफलता, सन्दिपले लिए बिकेट

काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत वेस्ट इन्डिजविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ ।
वेस्ट इन्डिजका ओपनर ब्रन्डन किंगलाई आउट गराउदै स्पिनर सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।सन्दीपले १५औँ ओभरको तेस्रो बलमा ४२ बलमा ३२ रन बनाएका किङलाई पभेलियन फर्काउन सफल भए ।
ताजा स्थितीमा वेस्ट इन्डिजले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १०५ रन बनाएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार, खेलकुद
ट्याग : #breaking, #cricket
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्