Techie IT
सोमबार, वैशाख २२,२०८२

नक्कली भुटानी शरणार्थी प्रकरण: प्रहरीले आज अनुसन्धान प्रतिवेदन बुझाउने


जेठ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रतिवेदन आज बुझाउने तयारी गरेको छ ।

प्रहरीले आज अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको हो ।

शनिबार पूर्व सांसद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल र हज समितिका अध्यक्ष शमशेर मियाको बयान सकिएपछि प्रहरीले आज प्रतिवेदन बुझाउन लागेको हो ।

यो प्रकरणमा उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित १६ जना प्रक्राउ परेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नक्कली भुटानी शरणार्थी प्रकरण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545