डडेल्धुरामा बस दुर्घटना: सातको मृत्यु, २० घाइते

डडेल्धुरामा बस दुर्घटना: सातको मृत्यु, २० घाइते प्रकाशित मिति: बुधबार, बैशाख ११, २०७६ समय: ८:०४:३४ 0 SHARES Share Tweet डडेल्धुरा, वैशाख ११- बुधबार बिहान डडेल्धुराको साहुखर्कमा बस दुर्घटना भएको छ । कैलालीको धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्बरको बस साहुखर्क नजिक दुर्घटनामा परेको हो । बस सडकबाट २ सय मिटर तल खस्दा सातजनाको घटनास्थलमै मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । बुधबार बिहान चार बजे भएको दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पुगिसकेको र उद्धार कार्य सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बस दुर्घटना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्