Techie IT
सोमबार, वैशाख २२,२०८२

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई साेमबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले भेट्नुभएकाे छ ।साेमबार बिहान मेयर साहले प्रधानमन्त्री दाहालकाे सरकारी निवास बालुवाटारमा पुगेर उहाँलाई भेट्नु भएकाे हाे ।

प्रधानमन्त्री दाहाल र मेयर साहबीच काठमाडौं महानगरपालिकाभित्रकाे पछिल्ला घटना क्रमकाे बारेमा कुराकानी भएकाे बुझिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौँं महानगरपालिका, #पुष्पकमल दाहाल प्रचण्ड, #बालेन्द्र साह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:19 am6:41 pm +0545