राष्ट्रिय सभा उपनिर्वाचन : एमालेबाट कुमार दसौंदी उम्मेद्वार

काठमाडौं । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेले कुमार दसौंदीलाई उम्मेद्वार चयन गरेको छ।
उनलाई माओवादी केन्द्रसहित सत्तारुढ दलको समर्थन रहनेछ।
माघ २५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयनको कार्यतालिका रहेको छ।
उनी आज दाङस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्नेछन्।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले, #राष्ट्रिय सभा सदस्य उपनिर्वाचन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्