Techie IT
शुक्रबार, असार ६,२०८२

प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्था अक्षरशः पालना गर्न निर्देशन


सुनसरी । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक श्याम लाल ज्ञवालीले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरशः पालना गरी प्रहरी आचरण र व्यवहारमा सुधार ल्याउन सुनसरी प्रहरीलाई निर्देशन दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमणको क्रममा ज्ञवालीले कार्यालय तथा सम्पुर्ण शाखाहरूको निरीक्षण गर्नुभई कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिनुभएको हो ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #श्याम लाल ज्ञवाली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545