नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र राज्यमन्त्रीद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले पनि आजै मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ ।
पदभार ग्रहण गर्नुहुँदै मन्त्री गिरीले स्वास्थ्य सेवालाई सहज र सरल बनाउन अस्पताल र स्वास्थ्य केन्द्रहरूलाई सुविधा सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो
मन्त्री गिरीले स्वास्थ्य सेवामा जनताको पहुँच कायम गर्न स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन गम्भीरताका साथ लाग्ने पनि बताउनुभयो ।
यस्तै नवनियुक्त स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने उल्लेख गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #डा. तोसिमा कार्की, #पदम गिरी, #स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्