एन्फा कार्य समितिको आपकालिन बैठक शुक्रबार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबारका लागि कार्यसमितिको आपकालिन बैठक बोलाएको छ ।
एन्फा महासचिव किरण राईले एन्फा पदाधिकारी तथा सदस्यलाई आपतकालिन बैठकका लागि पत्र पठाएका छन् । अखिल नेपाल फुटबल संघको विधान २०७७ संस्करणको धारा ३९ (२) बमोजिम आपतकालिन बैठक बोलाएको हो । बैठक शुक्रबार दिउँसो १ः०० बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुने छ ।
एन्फाको आयोजनामा फागुन १९ गते सुरु हुनु भनिएको सहिद स्मारक ए डिभिजन लिगका लागि सबै १४ क्लब भने दर्ता भइसकेका छन् । तयारी वापतको पहिलो किस्ता १५ लाख रुपैयाँ पनि क्लबहरुले बुझिसकेको एन्फाले यसअघि नै जानकारी गराइसकेको छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #खिल नेपाल फुटबल संघ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्