राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले रामशाहपथस्थित सिंहदरबार अगाडि रहेको शालिकमा माल्यार्पण गरेकी हुन् । राजावादी समूहहरुले पनि पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका छन्।
आजै पूर्व राजा ज्ञानेन्द्र शाह पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्ण गर्न पुग्ने कार्यक्रम रहेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पृथ्वीनारायण शाह
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्