प्रधानमन्त्रीले नेपाल र यादवसँग मागे विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड,नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा आइतबार बिहान भेटवार्ता भएको हो। सो क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल र यादवलाई आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए।
प्रचण्डले दुवै नेताबीच भएको छलफल सकारात्मक रहेको बताए। बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने,’अध्यक्षद्वय नेपाल र यादवसँग छलफल भयो। दुवै नेता विश्वासको मतदिनेबारे सकारात्मक हुनुहुन्छ।’
१६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले मंगलबार विश्वासको मत लिँदैछन्।
क्याटेगोरी : समाचार
ट्याग : #उपेन्द्र यादव, #पुष्पकमल दाहाल प्रचण्ड, #माधवकुमार नेपाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्