काठमाडौंको सामाखुसीमा आगलागी

काठमाडौंको सामाखुसी चोकस्थित आकाश जोगिनी पेट्रोल पम्पनजिकै शुक्रबार बेलुकी आगलागी भएको छ।
टोखा नगरपालिका वडा नम्बर १० स्थित सामाखुसी चोकबाट टोखा जाने सडकखण्डमा रहेको पेट्रोल पम्पसँगै रहेका टहराहरूमा बेलुकी ८ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ।
उक्त आगलागी नियन्त्रणमा लिइसकिएको पनि प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, बालाजु औद्योगिक क्षेत्र, बुढानीलकण्ठ नगरपालिका र प्रहरीको गरी ४ वटा दमकल र ५ वटा पानी ट्यांकर प्रयोग गरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : ## breakingn
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्