राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष बिच भेटवार्त

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भेट्न ओली आज शितलनिवास पुगेका हुन् ।
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी गरिरहेको र प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत लिन लागिरहेको सन्दर्भमा ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।
एमालेनिकट स्रोतकाअनुसार राष्ट्रपति भण्डारीसँग ओलीले दुई घण्टा लामो भेटवार्ता गरेका हुन् । पछिल्लो समय ओलीले आफ्नो राजनीतिक सक्रियता बढाएका छन् ।
एमालेकै समर्थनमा प्रचण्ड मुलुकको ४४औं प्रधानमन्त्री बनेका छन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउन राप्रपा र रास्वपाको समर्थन पनि ओलीलै नै जुटाउन भूमिका खेलेका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्