नवज्योति माविको बिद्यालय व्यवस्थापन समिति अध्यक्षमा प्रेम कुमार पुडासैनी चयन

गोरखा । भिमसेनथापा गाँउपालिका ३ स्थित श्री नवज्योति माविको व्यवस्थापन समितिको अध्यक्षमा प्रेम कुमार पुडासैनी चयन भएका छन्।
नवज्योति माध्यामिक बिधालयमा बसेको बिद्यालय ब्यवस्थापन समिती सदस्यको बैठकले पुडासैनी लाई बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा बहुमतको निर्णयबाट सर्बसम्मत चयन गरेको थियो ।
विद्यालयको गुणस्तरिय शिक्षा अभिबृद्धि गर्न र विद्यार्थीहरुको सङख्या समेत बढाउने तर्फ आफुहरु लाग्ने नवनिर्वाचित अध्यक्ष नेपालले बताए ।
उनले भने सबैको साथ र सहयोगबाट हामीले नमुना बिद्यालय बनाउन तर्फ लाग्नु पर्छ।’
विद्यालयका पूर्व अध्यक्ष, शिक्षक, सामाजिक व्यत्तित्वहरुको एक भेला गरि विद्यालयको अवसर र चुनौती बिषयक छलफल गरी गुणस्तरिय शिक्षाको लागि दिएका सुझावलाई कार्यान्वयन गर्ने अध्यक्ष प्रेम कुमार पुडासैनीले बताए।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##गोरखा, #प्रेम कुमार पुडासैनी, #भिमसेनथापा गाउँपालिका, #श्री नवज्योति मावि
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्