कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेता छान्न आजै निर्वाचन हुने

धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताका लागि बुधबार नै निर्वाचन हुने भएको छ ।
उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा गठित निर्वाचन समितिले आजै मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
जसअनुसार दिउँसो १२ बजे मतदाता नामावली प्रकाशन गर्ने,१२स्३० बजे दाबि विरोध पेस गर्न समय दिने, १ बजे अन्तिम नामावली प्रकाशन गर्ने, साढे १ देखि साढे २ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय दिइएको छ ।
पौने तीन बजे उम्मेदवारको नामावली प्रकाशन, ३ देखि ३स्३० सम्म उम्मेदवार उपर दाबी विरोध, चार बजेसम्म अन्तिम नामावली प्रकाशन, ४ देखि ५ बजेसम्म मतदान हुने निर्वाचन समितिका सदस्य सुरत रावतले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस, #सुदूरपश्चिम प्रदेश संसदीय दल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्