लामबगरमा मिनि ट्रिपरले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते
तारकेशवोर नगरपालिका अन्र्तगत जरंखु लामबगरमा आज बिहान टिपर र मोटरसाइकल ठोकीदा दुर्घटना भएको छ । बा.९३ प. ५११५ नंम्बरको पल्सर मोटरसाइकल र बा २ क १८२० को निलो रंङ्गको मिनी टिपर ठोकीदा सो दुर्घटना भएको हो । ।
दुर्घटना बाट मोटरसाइकलको अगाडीको भाग क्षती भएको छ भने मिनि ट्रिपरको अगाडीको सिसा र सो फुटेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #लामबगर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्