सीडीओहरुलाई गृहमन्त्रीको निर्देशन- आवाज विहीनहरुको आवाज सुन्नुस्

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखहरुसँग भर्चुअल बैठक गरेका छन् ।
सोमबार बिहान भएको भर्चुअल बैठकमा गृहमन्त्री लामिछानेले जनताको सेवामा समर्पित भएर चुस्ता दुरुस्त रुपमा सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
लामिछानेले आवाज बिहिनहरुको आज सुनेर काम गर्न कडा निर्देशन दिए । यस्तै, लामिछानेले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट सेवा प्रवाह गर्दा राजनीतिक प्रभाव कहिँ कतैपनि देखिनुनहुनेमा जोड दिएका छन् ।
प्रजिअहरुलार्ई गृहमन्त्री लामिछानेले जागिर खाए जस्तो गरेर नभई स्प्रीटका साथ काम गर्न निर्देशन दिए ।
अहिले चिसो बढिरहेको भन्दै जनतालाई शीतलहरबाट जोगाउन यथाशक्य काम गर्न निर्देशन गृहमन्त्री लामिछानेले दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #गृहमन्त्री, #रवि लामिछाने
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्