Techie IT
शनिबार, असार ७,२०८२

टोटनहम घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित


काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न खेलमा टोटनहम घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएको छ।

जितसँगै एस्टन भिल्ला १७ खेलमा २१ अंक जोडेर १२औं स्थानमा रहेको छ। पराजित टोटनहम समान खेलबाट ३० अंकका साथ पाँचौ स्थामा यथावत छ।

एस्टन भिल्लालाई जित दिलाउन इमी बोन्डिया र डुग्लसा लुइसले समान एक गोल गरे। खेलको ५०औं मिनेटमा इमीको गोलमार्फत एस्टन भिल्लाले अग्रता लिएको थियो।

इमीले ओली वाट्किन्सको पासलाई सदुप


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #इङ्लिस प्रिमियर लिग, #एस्टन भिल्ला, #टोटनहम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545