बागलुङमा लागूऔषधसहित एक जना पक्राउ

बागलुङ । बागलुङ प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ काठेखोला गाउँपालिका वडा नंम्बर ०४ तग्राम बस्ने २४ बर्षीया आकाश श्रीष रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार उनलाई हिजो (शनिबार) दिउँसो चार बजे बागलुङ नगरपालिका वडा नंम्बर ०४ उपल्लाचौर स्थितबाट पक्राउ गरेको हो । पक्राउ परेका उनको साथबाट प्रहरीले फेनारगन १३ एम्पुल, बुप्रिनोरफिन १३ एम्पुल, डाइजेपाम १३ एम्पुल गरी एकमुष्ठ ३९ एम्पुल लागू औषध बरामद गरेको छ । उनी विरुद्ध लागूऔषध कसुर अन्तर्गत सम्मानित बागलुङ जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्