Techie IT
सोमबार, वैशाख २२,२०८२

पूर्वमन्त्री प्रेम आलेलाई मातृशोक


काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य एव पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ । उहाँकी आमा ७८ वर्षीया गङ्गादेवीको आज बिहान ४ बजे काठमाडौँको ग्राण्डी अन्तर्राट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको घरपरिवारले जनाएको छ ।

उच्च रक्तचापका कारण गएको मङ्सिर ११ उहाँलाई डोटीबाट काठमाडौँ ल्याई अस्पताल भर्ना गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रेमबहादुर आले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:19 am6:41 pm +0545