माओवादी केन्द्रले छान्यो १४ समानुपातिक सांसद, २ पुरुष, १२ महिला (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको १४ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ।
महासचिव देव गुरुङले निर्वाचन आयोगमा पुगेर सांसदको नाम बुझाउनु भएको हो। १४ मध्ये १२ महिला र २ पुरुषको नाम बुझाएको छ।
आदिवासी महिला
दुर्गा राई
मिना तामाङ
उर्मिला माझी पौडेल
छिरिङ ल्यामु लामा तामाङ
खस आर्य
हितराज पाण्डे (पुरुष)
महिला
ज्ञानु बस्नेत सुवेदी
विमला सुवेदी
नारायणी शर्मा
रुपासोसी चौधरी (थारु)
दलित
रणेन्द्र बराली
सुशीला श्रीपाली ठकुरी
मधेशी
मिना यादव
उमरावती देवी यादव
पिछडिएको क्षेत्र
कल्पना मियाँ
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा ( माओवादी केन्द्र
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्