Techie IT
शुक्रबार, असार ६,२०८२

प्रचण्ड र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच भेटवार्ता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच भेटवार्ता भएको छ ।

भेटका लागि महासेठ प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

उनीहरु दुई बीच चुनाव जितेकोमा बधाई तथा शुभकामना आदानप्रदान भएको श्रोतले जनाएको छ ।

सत्तागठबन्धनको बैठक बस्नुअघि महासेठले प्रचण्डलाई भेटेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पुष्पकमल दाहाल प्रचण्ड, #प्रचण्ड र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच भेटवार्ता, #रघुवीर महासेठ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Rain
5:07 am7:03 pm +0545