Techie IT
शुक्रबार, चैत्र २७,२०८२

लगातार बढ्दै सुन चाँदीको भाउ


काठमाडौं ।  सुन चाँदीको भाउ लगातार बढ्न थालेको छ ।

साताको पहिलो दिन आज सुनको भाउ आज फेरि पाँच सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९९ हजार ५ सय रुपैयाँ तोकेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #लगातार बढ्दै सुन चाँदीको भाउ


तपाईको कमेन्ट लेख्नुहोस्