हर्क साम्पाङ मेयर बालेन साहको समर्थनमा उत्रिए

काठमाडौं। धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ काठमाडौंका मेयर बालेन साहको समर्थनमा उत्रिएका छन् ।
सम्पाङ केही समयअघिसम्म मेयर बालेनको आलोचना गर्नमै व्यस्त रहन्थे । साम्पाङले अहिले आफ्नो धार परिवर्तन गदै बालेनलाई समर्थन गरिहेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै मेयर साम्पाङले बालेनलाई घेराबन्दीमा पारिएको भन्दै अब स्वतन्त्रहरु एक जुट हुने बेला भएको उल्लेख गरेका छन् ।
साम्पाङले मेयर बालेनलाई अरुले साथ दिए पनि नदिएपनि आफूले साथ दिने बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बालेन साह, #हर्क साम्पाङ, #हर्क साम्पाङ मेयर बालेन साहको समर्थनमा उत्रिए
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्