सुनसरी–२ बाट एमालेका भीम आचार्य निर्वाचित
, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ मा नेकपा एमाले विजयी भएको छ । एमालेका भीम आचार्यले ३२ हजार ८ मत ल्याएर जित हात पारे । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत पाए ।
अन्तिम मत परिणाामको औपचारिक घोषणा हुन बाँकी छ । सुनसरी–३ को प्रदेशसभा ‘२’मा एमालेका रामप्रसाद महतो १८ हजार १९१ मतसहित विजयी भए । कांग्रेसका राजीव कोइरालाले १७ हजार ६३६ मत मात्रै पाए ।
क्याटेगोरी : समाचार
ट्याग : #भीम आचार्य, #सुनसरी–२ बाट एमालेका भीम आचार्य निर्वाचित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्