इलाम-२ मा एमालेका सुवासचन्द्र नेम्वाङ र कांग्रेसका डम्बर खड्काबीच कडा प्रतिस्पर्धा

लाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले अग्रता कायमै राख्नुभएको छ ।
शुक्रबार दिउँसाे २ बजेसम्म एमालेका उम्मेदवार नेम्वाङले २१ हजार १ सय २० मत प्राप्त गरेर अग्रता कायम गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १९ हजार ४ सय २७ मत प्राप्त गरेर पछ्याईरहनुभएको छ ।
एमालेका नेम्वाङ र कांग्रेसका खड्काबीच इलाम क्षेत्र नम्बर २ मा कडा प्रतिस्पर्धा भइरहेकाे छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #डम्बरबहादुर खड्का, #सुवासचन्द्र नेम्वाङ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्